आलिताल गाउँपालिका
गाउकार्यपालिकाको कार्यालय
भिमदत्तपूर, ५ आलिताल डडेल्धुरा
‘आलिताल गाउँपालिकाको चाहना सुशासन सहितको समृद्ध, सुसंस्कृत, समावेशी र स्वस्थ समाजको सिर्जना’
तालिम लिन के के गर्ने ?
मागमा आधारित तालिम रहेकोले आफुलाई चाहेको तालिमको लागी १५ जनाको समुह बनाई सामुहिक निबेदन दिनुहोस।