FAQs Complain Problems

आलिताल गाउँपालिका ३ नं. वडा कार्यालय

भौगोलिक रुपमा ठुलो क्षेत्र ओगटेको यस आलिताल गाउपालिकाको वडा नं.३ को कार्यालय बण्डाले मा सार्ने भनिएता पनि हाल सम्म अस्थायी कार्यालय गोदाम बजारमा रहेको छ । उक्त वडाको Latitude 29.123352 and Longitude 80.485433 रहेको छ । यस वडामा महिला १२०७ र पुरुष १२८५ गरी जम्मा २४९२ जाना रहेका छन । यस वडाको घरधुरी संख्या ४४७ रहेको छ। (श्रोत:गाउँपालिका घरधुरी सर्वेक्षण २०७५।०७६) भौगोलिक रुपमा विकट भएता पनि प्राकृतिक सौन्दर्यताले परिपुर्ण रहेको मानिन्छ । ऐतिहासिक तथा पर्यटकिय ताल "आलिताल" पनि यसै वडामा अबस्थित छ ।

वडा न.३ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
१ बल बहादुर बुढामगर अध्यक्ष ९८१५६१७०८८
२ सुनिता बोहरा धामी सदस्य ९८२१६२७४७०
३ बेलु देबि पार्की सदस्य ९८६३५६८७४७
४ मान बहादुर महरा सदस्य ९८६८५६०२२१
५ दान बहादुर धामी सदस्य ९८६३३५६४१८

वडा न. ३ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
१ नरेश विष्ट वडा सचिब ९८२२९५२१६४
२ डम्मर महरा अ.स.ई  
३      
Population: 
2492
Ward Contact Number: 
9848509598 / email:- alitalward3@gmail.com
Weight: 
3
//