FAQs Complain Problems

आलिताल गाउपालिकाको ६ नं.वडा कार्यालय

आलिताल गाउपालिकाको ६ नं.वडा कार्यालय  अस्थायी भवन धिमडामा नै अवस्थित रहेको छ। हावापानिको लागी एकदमै उत्कृष्ट मानिने यस वडा कार्यालयको latitude  29.073033 and longitude 80.540497 रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या १२७६महिला र १३८४पुरुष गरी २६६० रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा २१४६बाहुन क्षेत्री,१२८जनजाति,३६५दलित र २१अन्य रहेका छन 

Population: 
2660
Ward Contact Number: 
९७४९५००५७८

Facebook Page Feed