FAQs Complain Problems

आलिताल गाउँपालिका ५ नं.वडाको कार्यालय

आलिताल गाउपालिकाको ५ नं.वडा कार्यालय  गाउपालिकाको केन्द्रबिन्दु बाट सबै भन्दा नजिकको दुरिमा सैन भावरमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच भएको यस वडा कार्यालयको latitude 29.126115 and longitude 80.494231 रहेको छ। गाउपालिकाको घरधुरी सर्वेक्षण २०७५।०७६ का अनुसार यस वडाको जनसंख्या ७७८ महिला र ८४७ पुरुष गरी १६२५ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा २९२ घरधुरी रहेका छन ।

वडा न.५ का पदाधिकारिहरुको  विवरण:

 

1 डम्बर बहादुर ढाँट आलिताल ५ वडा अध्यक्ष ९८०६४९९५१७
कलावती देवी नाथ आलिताल ५ महिला सदस्य ९८०९४६२४००
सुस्मिता सार्की आलिताल ५ दलित महिला सदस्य ९७४८८८०२८२
शेर बहादुर कार्की आलिताल ५ सदस्य ९८०९४९०७७६
डम्मर बहादुर विष्ट आलिताल ५ सदस्य ९८४१८५४३२६
 

 

वडा न.५ मा कार्यरत कर्मचारीहरुको  विवरण:

 

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
मेखराज जोशी वडा सचिव ९८०६४८७७७२
अनिल चौधरी अ स ई  
हरी प्रसाद भट्ट का.स  
Population: 
1625
Ward Contact Number: 
९७४९५३३७८८
Weight: 
5

Facebook Page Feed