FAQs Complain Problems

आलिताल गाउपालिकाको ७ नं.वडा कार्यालय

आलिताल गाउपालिकाको ७ नं.वडा कार्यालय  अस्थायी भवन झरकाडामा नै अवस्थित रहेको छ। भौगोलिक हिसाबले अलि बिकट भएता पनि हावापानिको लागी एकदमै उत्कृष्ट मानिने यस वडा कार्यालयको latitude  29.071228 and longitude  80.509927रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षण २०७५ का अनुसार यस वडाको जनसंख्या १२२२महिला र ११९२पुरुष गरी २४१४रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा १८८१बाहुन क्षेत्री,१२२जनजाति,३७६दलित र ३५अन्य रहेका छन 

Population: 
1881
Ward Contact Number: 
९७४९०३०३८८

Facebook Page Feed