FAQs Complain Problems

आलिताल गाउपालिका १ नं.वडा कार्यालय 

आलिताल गाउपालिकाको १ नं.वडा कार्यालय  गाउपालिकाको केन्द्रविन्दु बाट १९ कि.मि. को दुरिमा हर्तोला अस्थायी रुपमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच भएको यस वडा कार्यालयको latitude 29.167211 and longitude 80.562196 रहेको छ। गाउपालिकाको घरधुरी सर्वेक्षण २०७५।०७६ का अनुसार यस वडाको जनसंख्या  ८०७ महिला र ९४६  पुरुष गरी १७५३ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा ३१४ घरधुरी रहेका छन ।

वडा न.१ का पदाधिकारिहरुको  विवरण:

क्र.सं. नाम थर ठेगाना निर्वाचित पद सम्पर्क नं.
यज्ञ बहादुर देउवा आलिताल १ वडा अध्यक्ष ९८६३११०५३४
भिमा देवी ओली आलिताल १ महिला सदस्य ९८६४३२४८९६
नारदा देवी कामी आलिताल १ दलित महिला सदस्य ९८२१६२५१२३
राम बहादुर बोगटी आलिताल १ सदस्य ९८६३३५६७७२
कृष्ण बहादुर खड्का आलिताल १ सदस्य ९८१४६३५७३५

वडा न.१ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
प्रकाश घर्ती मगर वडा सचिव ९८४८७२७४०६
सन्तोष बोगटी  अ.स.ई  
दिपक बोहरा का.स ९८४१४५३७८०

 

Population: 
1753
Ward Contact Number: 
९८१४६७३५९७ /email:- alitalrm001@gmail.com
Weight: 
1

Facebook Page Feed