FAQs Complain Problems

आलिताल गाउपालिकाको २ नं.वडा कार्यालय 

आलिताल गाउपालिकाको २ नं.वडा कार्यालय  साबिकको गाङ्खेत गा.बि.स.को भबन उणिकोटमा नै अवस्थित रहेको छ। भौगोलिक तथा अन्य सुबिधाको दृष्टिकोणले एकदमै बिकट मानिने यस वडा कार्यालयको latitude 29.112213  and longitude 80.322537 रहेको छ। गाउपालिका स्तरिय खानेपानी,सरसफाइ तथा स्वच्छता सर्वेक्षेण २०७५ का अनुसार यस वडाको जनसंख्या ६५३महिला र ६९३ पुरुष गरी १३४६ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा २३६ घरधुरी रहेका छन 

वडा न.२ का पदाधिकारिहरुको  विवरण:

क्र.सं. नाम थर ठेगाना निर्वाचित पद सम्पर्क नं.
प्रमोद बहादुर मल्ल आलिताल २ वडा अध्यक्ष ९८०५७७७६४१
नन्दा देवी सेटी आलिताल २ महिला सदस्य ९८१२७१३७१३
शारदा कुमारी दमाई आलिताल २ दलित महिला सदस्य ९८०४६८८५६५
कृष्ण बहादुर बोगटी आलिताल २ सदस्य ९८१४६९५१७९
लाल बहादुर थापामगर आलिताल २ सदस्य ९८६८७५८८०८

वडा न. २ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
लाल बहादुर मडै वडा सचिब ९८०६४२४६४५
लक्ष्मि मल्ल देउवा  कम्प्युटर अपरेटर  
टेक बहादुर राना अ स ई  
गोपाल देउवा का.स  

 

Population: 
1346
Ward Contact Number: 
९८१४६३५८०६
Weight: 
2

Facebook Page Feed