FAQs Complain Problems

आलिताल गाउपालिकाको मोबाईल एप संचालनमा ल्याईएको बारे जानकारी

सुचना प्रबिधिको बढ्दो प्रयोग सँगै आलिताल गाउँपालिकाले आफ्ना गतिबिधिमा जनताको सहज पहुँच पुगोस भन्ने उद्देश्यले मोवाइल एप्लीकेसन तयार गरेको छ । साथै मोबाइल एप्लिकेसनको लागी आफ्नो मोबाइलको प्ले स्टोरमा गई अंग्रेज़ीमा Aalital rural Municipality टाइप गरी install गर्न सक्नु हुनेछ ।

आर्थिक वर्ष:

Facebook Page Feed

जन प्रतिनिधि