FAQs Complain Problems

चार किल्ला प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
फिल्डमा १००० नत्र ५००
आवश्यक कागजातहरु: 

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

Facebook Page Feed