FAQs Complain Problems

बिधुत जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
रु २०० मात्र
आवश्यक कागजातहरु: 

१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी | ३.हक भोग श्रोत खुले कागजात | ४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी | ५.अन्य आवश्यक कागजातहरु | ६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने

Facebook Page Feed

जन प्रतिनिधि