FAQs Complain Problems

आलिताल गाउँपालिका ५ नं.वडाको कार्यालय

आलिताल गाउपालिकाको ५ नं.वडा कार्यालय  गाउपालिकाको केन्द्रबिन्दु बाट सबै भन्दा नजिकको दुरिमा सैन भावरमा अवस्थित रहेको छ। संचारको क्षेत्रमा बढी पहुच भएको यस वडा कार्यालयको latitude 29.126115 and longitude 80.494231 रहेको छ। गाउपालिकाको घरधुरी सर्वेक्षण २०७५।०७६ का अनुसार यस वडाको जनसंख्या ७७८ महिला र ८४७ पुरुष गरी १६२५ रहेको छ। विषेश गरी बाहुन क्षेत्री को बाहुल्यता रहेको यस वडामा २९२ घरधुरी रहेका छन ।

वडा न.५ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
प्रकाश सिंह बोहरा
अध्यक्ष
९८२१६३२९६९
खण्टी देबि बिष्ट
सदस्य 
 
पद्मा देबि सार्की
सदस्य
९८११६५६६८३
कृष्ण बहादुर मडै
सदस्य
९८०४६७९९८६
रत्ना देबि साउँद
सदस्य
९८०४६९२४४६

वडा न.५ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर
मेखराज जोशी वडा सचिव ९८०६४८७७७२
आर्या कुवँर  स.ई ९८४६९९६६८५
हरी प्रसाद भट्ट का.स  
Population: 
1625
Ward Contact Number: 
९७४९५३३७८८
Weight: 
5

Facebook Page Feed

जन प्रतिनिधि