FAQs Complain Problems

आलिताल गाउँपालिका ८ नं. वडा कार्यालय

यस आलिताल गाउपालिकाको वडा नं.८ को कार्यालय डोला भन्ने ठाउमा सार्ने भनिएता पनि हाल सम्म अस्थायी  कार्यालय गोदाम बजारमा रहेको छ । उक्त वडाको Latitude 29.123668 and Longitude 80.484932रहेको छ । यस वडाको जनसंख्या १३१८ महिला र १४३६ पुरुष गरी जम्मा २७५४ जाना रहेका छन ।(श्रोत:आलिताल गाउँपालिका घरधुरी सर्वेक्षण २०७५।०७६) भौगोलिक रुपमा विकट नभएको कारण आलिताल गाउपालिकाको सबैभन्दा धेरै जनसंख्या यसै वडामा रहेको मानिन्छ । यस वडाको कुल घरधुरी संख्या ४७४ रहेको छ ।

वडा न.८ का पदाधिकारिहरुको  विवरण:

सि.न पदाधिकारीको नाम थर पद सम्पर्क नम्बर
धन बहादुर देउवा अध्यक्ष 9848740760
अमृता कुमारी ठडालीमगर सदस्य ९८११६२५४५२
धौली देबि सार्की सदस्य ९८४८२५०७९५
नर बहादुर बोहरा सदस्य ९८४८५३९८१७
गणेश बहादुर कुँवर सदस्य ९८४३७६९२०९

वडा न. ८ मा कार्यरत कर्मचारीहरुको  विवरण:

सि.न कर्मचारीहरुको नाम थर पद सम्पर्क नम्बर कैफियत
धन बहादुर मडै वडा सचिब ९८४८४६३४४८  
मिना थापा खरिदार ९८१५६०६०५१  
अनिल चौधरी अ.स.ई ९८१४६३२२७३  
भबि थापामगर का.स.    
Population: 
2754
Ward Contact Number: 
९८०६४९९५१७। email:- alitalrm08@gmail.com
Weight: 
8
//