FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वडा सचिव

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवा शुल्क: ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: १.निबेदन पत्र | २.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

प्रक्रिया: १.दुलाह -दुलही दुवै उपस्थित भई सूचना दिने |

बिवाहदर्ताको नमुना फाराम

Facebook Page Feed

जन प्रतिनिधि